परितृप्त

वि. [सं.]

  1. राम्ररी अघाएको; सबैतिरबाट तृप्ति पाएको।
  2. पूर्ण तुष्ट; सन्तुष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)