परितोष

ना. [सं.]

  1. चारैतिरबाट प्राप्त हुने सन्तोष; परितुष्टि।
  2. पूर्ण रूपले अघाउने क्रिया; तृप्ति।
  3. कुनै काम-कुरो सफल हुँदा हुने आनन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)