परिदर्शन
ना. [सं.]
- कुनै स्थान वा वस्तु आदिलाई चारैतिरबाट हेर्ने काम; सम्यक् दर्शन।
- दृश्यावलोकन।
- अवलोकन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)