परिनियम

ना. [सं.]

  1. कुनै नियमअन्तर्गत बनेको अर्को नियम; उपनियम; गर्भे नियम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)