परिन्जो
ना. [सं. प्रत्यञ्च]
- धनु वा गुलेलीमा काँड वा मट्याङ्ग्रा अड्याएर हान्नका निम्ति लगाइएको डोरी, रबर वा चोयाको साधन; ताँदो; प्रत्यञ्चा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. प्रत्यञ्च]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)