परिपाठ
ना. [सं.]
- नालीबेली लाउँदै चलाखीसाथ कुरा मिलाएर भन्ने वा उल्लेख गर्ने काम-काइदा।
- सिप; कला।
- परिपञ्च; चाँजो; परिपाटी।
- व्यावहारिक दक्षता वा वाक्पटुता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)