परिपूर्ति
ना. [सं.]
- आवश्यक सबै वस्तुहरूको पूर्ति; सन्तोषजनक वा पर्याप्त पूर्ति।
- राम्रो पूर्ति।
- कुनै कार्य आदि सम्पन्न गर्ने क्रिया।
- एउटाको क्षतिमा कुनै अर्को क्रियाकलापद्वारा पूरा गरिने विधि; क्षतिपूर्ति गर्ने काम; बिगोभराइ; नोक्सानी पूरा गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)