परिपृच्छा गृह

ना.

  1. कुनै पनि कामकुराको सोधपुछ गर्ने वा पत्ता लगाउने कार्यालय; सूचनागृह; सूचना-विभाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)