परिभुक्त
वि. [सं.]
- परिभोग गरिएको वा राम्ररी भोगिएको; अनुभव गरिएको।
- उपभोग गरिएको; उपभुक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)