परिमण्डल

वि. [सं.]

  1. बाटुलो वा गोलो; वर्तुलाकार।
  2. घेरो; परिधि (विशेषतः वृत्ताकार)।
  3. सूर्य वा चन्द्रमाका चारैतिरको प्रकाशमान गोलाकार पिण्ड; गोलक; प्रभामण्डल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)