परिमर्दन
ना. [सं.]
- बेसरी घोट्ने काम; रगडाइ।
- नाश गर्ने क्रिया; विनाश।
- खुबसँग माड्ने काम; माडमुड गर्ने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)