परिमाण
ना. [सं.]
- तौलने, नाप्ने, भर्ने, आदि क्रियाद्वारा निकालिने कुनै वस्तुको गह्रुँङ्गोपन, विस्तार, घनत्व आदिको मान; नापतौल वा भराइ; नापो; मात्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)