परिमुक्त

वि. [सं.]

  1. राम्ररी मुक्त भएको; उन्मुक्त; पूरै स्वच्छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)