परिरक्षित

वि. [सं.]

  1. चारैतिरबाट रक्षा गरिएको; सुरक्षित; संरक्षित; पूर्ण रक्षित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)