परिरूप

ना. [सं.]

  1. भावी कार्यक्रमका बारेमा पहिले नै सोचिएको रूपरेखा; प्रारूप।
  2. कुनै कलात्मक कृति वा सजावटसम्बन्धी पूर्वकल्पना।
  3. सोअनुसार कपडा, काठ आदिमाथि फूल, बुट्टा वा यस्तै कुरा बनाउने विशेष सिप वा ढङ्ग; रूपाङ्कन; डिजाइन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)