परिलक्षित

वि. [सं.]

  1. वरिपरिका वस्तुस्थितिबाट लख काटिएको।
  2. चाहेको; खोजेको।
  3. देखाइएको; निर्दिष्ट।
  4. लक्ष्य गरेको; ताकेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)