परिलाभ

ना. [सं.]

  1. कुनै पदमा रही काम गर्दा सेवा आदिको कारण वेतनबाहेक भएको उपरि लाभ (पुरस्कार आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)