परिलेख

ना. [सं.]

  1. रेखाचित्र; खाका।
  2. ठुलो अधिकारी भएका ठाउँमा पठाइने कुनै कुराको विवरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)