परिवर्तित

वि. [सं.]

  1. परिवर्तन गरिएको; अदलबदल गरिएको।
  2. सट्टापट्टा गरिएको; विनिमय गरिएको।
  3. घुमाइएको।
  4. फर्केको; फिरेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)