परिवहन
ना. [सं.]
- कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा बोकेर लैजाने काम।
- मोटर, गाडा, जहाज आदिद्वारा एक ठाउँबाट अर्का ठाउँमा मालसामान सार्ने काम।
- तरल पदार्थका अणु तातेपछि चिसा अणुलाई तताउँदै लैजाने तरल पदार्थमा हुने तापको प्रसारण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)