परिवेश

ना. [सं.]

  1. चारैतिरबाट भएको घेराइ; परिवेष्टन।
  2. सूर्य वा चन्द्रमाका चारैतिर देखिने एक प्रकारको मण्डल; सभा।
  3. परिधि; सीमा।
  4. वातावरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)