परिश्रम
ना. [सं.]
- थकाइ लाग्ने गरी गरिने काम; उद्यम; मिहिनेत।
- थकाइ; श्रम; क्लान्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)