परिश्रान्त

वि. [सं.]

  1. धेरै थाकेको; गलिपत्तन भएको; अतिथकित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)