परिसमापन

ना. [सं.]

  1. कुनै काम-कारोबारको समाप्ति; राम्ररी समापन हुने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)