परिसर

ना. [सं.]

  1. नदी, सहर, पर्वत आदिका आसपासमा रहेको जमिन।
  2. आसपास; छिमेक।
  3. घेरा।
  4. कम्पाउन्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)