परिसर्प/परिसर्पण
ना. [सं.]
- सर्पको जस्तै बाङ्गोटिङ्गो चारैतिर हिँड्ने वा घुम्ने काम।
- डुलफिर गर्ने काम; घुमफिर; पर्यटन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)