परिहार

ना. [सं.]

  1. पूर्ण त्याग; परित्याग।
  2. दोष वा अनिष्ट कुराहरूलाई हटाउने वा फाल्ने काम।
  3. युद्धमा लुटिएको धन-सम्पत्ति।
  4. कुनै कुकृत्यको प्रायश्चित्त।
  5. अनावृष्टि आदि सङ्कटका कारणले कर वा लगानीको ब्याजमाफी।
  6. दण्ड वा ऋण आदिमा गरिएको सहुलियत। ७ बचाउने वा प्रयोग नगर्ने क्रिया; जगेर्ना। ८. कुनै विषयका सम्बन्धमा गरिएको खण्डन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)