परिहार्य

वि.

  1. परिहरण गर्न योग्य; अपहरण गर्न सकिने।
  2. त्याग्न सकिने; परित्याज्य।
  3. हटाउन सकिने; पन्छाउन लायक; निवारणीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)