परिहासक
वि.
- उपहास गर्ने; ख्यालठट्टा गर्ने; हँसीमजाक गर्ने; दिल्लगी गर्ने; खिसी वा खिसीटिउरी गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)