परीक्षा भवन

ना.

  1. परीक्षार्थीहरूले परीक्षा दिने घर वा ठाउँ; परीक्षालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)