परीक्षित्
ना. [सं.]
- महाभारतप्रसिद्ध अर्जुनको नाति तथा अभिमन्युको छोरो; सर्पयज्ञ गर्ने जनमेजयको बाबु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)