परुषावृत्ति

ना.

  1. वीररसका निम्ति उपयुक्त, ओजगुणप्रधान, टवर्गीय द्वित्वीभूत तथा संयुक्त वर्णका साथै रेफ, श, ष आदि कठोर वर्ण र लामालामा समासयुक्त शब्दद्वारा काव्यको रचना गर्ने एक रीति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)