परेली

ना. [सं. प्रहर+एली > पालो+एली]

  1. कृषकहरूको परस्परमा खेतालाको साटासाट गर्ने वा एक अर्काको काम गरिदिने प्रक्रिया; खेतालो गएर खेतालै तिर्नुपर्ने गरी लगाइएको रिन; खेताले पैँचो; पर्म; बोझे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)