परेली

ना. [पडेली < सं. पाठावली]

  1. धामी वा झाँक्री पतुर्ने बेलामा उच्चारण गर्ने मन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)