परेवा डाँक

ना.

  1. परेवाद्वारा पठाइने पुरानो किसिमको डाँक-व्यवस्था (पिजन-पोस्ट)।
  2. बास बसेको परेवाले प्रत्येक पहरमा बासेको आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)