परोपकार

ना. [सं.]

  1. अर्काको उपकार; पराईको भलो हुने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)