पर्खनु

स.क्रि. [सं. प्रतीक्षण]

  1. कसैको बाटो हेर्नु; प्रतीक्षा गर्नु।
  2. कुनै थालेको काम रोकेर वा स्थगित गरेर कसैको प्रतीक्षा गर्नु।
  3. पख्नु; बाटो हेर्नु; ढुक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)