पर्खाल

ना. [सं. परिखाधार]

  1. इँट, ढुङ्गा आदिको गारो लगाएर अग्लो पारी बारिएको बार; दिवाल।
  2. गारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)