पर्गेल्नु
स.क्रि. [सं. परिग्रहण]
- छासमिस भएका धेरै वस्तुबाट निश्चित वस्तु छान्ने काम गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. परिग्रहण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)