पर्णशव

ना.

  1. लास बेपत्ता भएका शवको दाहसंस्कारका निम्ति बनाइने कुश आदिको पुतला; नारायणबलि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)