पर्णिका

ना.

  1. अमुक व्यक्तिलाई अमुक वस्तु यति दिनू भनी लेखिएको कागज; वस्तुहरूको सीमित वितरणका व्यवस्थामा बजारबाट मालसामान किन्न पाइने पुर्जी; कुपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)