पर्दाफास
ना.
- पर्दा खुलेको अवस्था; कुनै कुरो प्रत्यक्ष भएको स्थिति; रहस्योद्घाटन; भन्डाफोर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)