पर्यटक

वि. [सं.]

  1. पर्यटन गर्ने; देशविदेश घुम्ने; भ्रमण गर्ने; घुमक्कड।
  2. त्यस्तो व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)