पर्यवलोकन

ना. [सं.]

  1. कुनै काम वा क्षेत्र आदिको आदिदेखि अन्त्यसम्म हेर्ने वा खोजतलास गर्ने काम; कुनै विषयको साङ्गोपाङ्ग हेरविचार गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)