पर्याप्त
वि. [सं.]
- चाहिएजति; प्रशस्त; यथेष्ट; काफी; पुग्दो; लात्तीकुत्ती।
- पाइएको; प्राप्त।
- समर्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)