पर्याय

ना. [सं.]

  1. समान अर्थ बुझाउने शब्द; एउटै अर्थ बुझाउने अर्को शब्द; समानार्थक शब्द।
  2. अनुक्रम; सिलसिला।
  3. एउटा वस्तुको क्रमैसँग अनेक आश्रय वा एउटैमा आश्रित अनेक वस्तुहरू वर्णन गर्दा हुने एक अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)