पर्यायोक्ति

ना.

  1. कुनै कुरो सोझै नभनेर घुमाउरो पाराले वा चमत्कारपूर्ण ढङ्गले वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)