पर्यालोचन
ना. [सं.]
- कुनै विषय वा वस्तुको दोष, गुण आदि वा सबै किसिमका पक्षको राम्ररी विचार गर्ने काम; समीक्षा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)