पर्यावरण

ना. [सं.]

  1. कुनै वस्तु, विषय, व्यक्ति आदिको स्थिति; वातावरण।
  2. चारैतिर फैलिएको वा रहेको हावा- पानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)