पर्युपासक

वि. [सं.]

  1. देवदेवीहरूको राम्ररी उपासना गर्ने; देवदेवीहरूको पूजा गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)